आइतवार, आश्विन २५ गते २०८३

राष्ट्रपतिलाई भेट्न शितल निवासमा प्रधानमन्त्री देउवा, यस्तो छ तयारी!

शुक्रवार , आश्विन २२, २०७८

काठमाडौं। मन्त्रिपरिषद् विस्तार गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन्। अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। राष्ट्रपति र प्रधानमन्त्रीबीचको नियमित   भेटवार्ता भएको उनले बताए। देउवा नेतृत्वको सरकार बनेको ८९ दिनपछि आज मन्त्रिपरिषद्ले पूर्णता दिने तयारी छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार