आइतवार, आश्विन २५ गते २०८३

एकीकृत समाजवादी र नेकपा एकीकृतबीच भयो पार्टी एकता

शुक्रवार , आश्विन २२, २०७८

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) बीच एकता भएको छ। दुई पार्टीबीच असोज ६ गते पार्टी एकताको सहमति भएको थियो। जसअनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृतका अध्यक्ष जीवन राईबीच ८ बुँदे सहमतिअनुसार पार्टी एकता भएको हो। 

एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) पार्टी हुने र चुनाव चिह्न कलम हुने समझदारी बनेको छ। राईले नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला पार्टी दर्ता गरेका थिए। 

party-united.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार