काठमाडौं। ‘सात्याउ’ बोलको गीत सार्वजनिक भएको छ। सुदूरपश्चिमका लोकप्रिय हास्यकलाकार जनक साउदको शब्द संगीत रहेको उक्त गीत एसथ्रिके ईन्टरटेनमेन्टबाट सार्वजनि भएको हो।
गीतमा जनकलाई भावना आचार्यले स्वरमा साथ दिएकी छन्। भिडियोमा मोडल समिक्षा पोखरेल, हेमराज अधिकारि ‘खन्ट्या खलास’ चक्र साउँद लगायतका कलाकारको अभिनय छ। राम केसीले छायांकन गरेको भिडियोको निर्देशन देबेन्द्र कुवँरले गरेका हुन्।