आइतवार, श्रावण २४ गते २०८३

आइतबार ५९६ जना संक्रमित थपिए, १० जनाको मृत्यु

आइतवार , आश्विन २४, २०७८

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ९६ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार १२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५ तथा एन्टिजेन विधिबाट १३ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै २४ घण्टामा ८७१ जना संक्रमित  संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। सोही अवधीमा थप १० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार