शनिवार, कार्तिक ८ गते २०८३

कास्कीको घान्द्रुकमा जिप दुर्घटना!

सोमवार , आश्विन २५, २०७८

पोखरा। कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्, एक जना सामान्य घाइते भएका छन्।

पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी सुवास हमालले जानकारी दिए।

उनका अनुसार घाइतेलाई उपचारका लागि पोखरातर्फ ल्याइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार