आइतवार, श्रावण २४ गते २०८३

२४ घण्टामा २७२ जना संक्रमित थपिए, ८ जनाको मृत्यु

शुक्रवार , आश्विन २९, २०७८

काठमाडौं। पछिल्लो २४ घन्टामा देशभर २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा ४ हजार ७ सय १२ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा २ सय ७२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

आज ८ जना संक्रमितको मृत्यु भएको छ। आज ७ सय ७७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १३ हजार ३ सय ८ जना सक्रिय संक्रमित रहेको मन्त्रालय जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार