आइतवार, श्रावण २४ गते २०८३

३९ जना चिकित्सकको नाम मेडिकल काउन्सिलले दर्ताबाट हटायो, यस्तो छ कारण

मंगलवार , कार्तिक ९, २०७८

काठमाडौं। नेपालमा दर्ता भएका १३९ जना चिकित्सकको नाम नेपाल मेडिकल काउन्सिलले हटाएको छ। १३७ जना मृत्यु भएका र १ जनाको कागजात गलत भएको र अर्का एकजना चिकित्सक निष्काशित भइसकेकोले काउन्सिलले नाम दर्ता सूचीबाट उनीहरूको नाम हटाइएको जानकारी दिएको छ। 

काउन्सिलले सूचना जारी गर्दै नाम दर्ता भएका चिकित्सकहरूको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, मृत्यु भएका वा सदस्यताबाट नाम हटाइने भएका चिकित्सकहरूको नाम हटाउने र दर्ता अभिलेख अद्यावधिक गर्न १० महिला चिकित्सकसहित १३९ जना चिकित्सकको नाम हटाइएको जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार