काठमाडौँ । नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक बसीरहेको छ । बैठकआजै विवाद समाधान गरेर सहमति गर्ने गरी बसिरहेको हो । सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको बैठक अहिले पनि जारी छ ।
सहमति भएमा आजै दलको स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ । कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी दिएका थिए ।