आइतवार, श्रावण २४ गते २०८३

शहरी विकास मन्त्री झाक्री अस्पताल भर्ना, श्रीमानलाई कोरोना संक्रमण

बिहिवार , कार्तिक ११, २०७८

काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। 

निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना भएकी हुन्। झाक्रीको कोरोना संक्रमण नेगेटिभ आएको अस्पतालले  जनाएको छ। उनलाई निमोनिया भएकोले अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। 

उनका श्रीमानलाई भने कोरोना संक्रमण देखिएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार