आइतवार, श्रावण २४ गते २०८३

कांग्रेसको महाधिवेशनको मंसिर २४ देखि २६ सम्म हुने

बिहिवार , कार्तिक ११, २०७८

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ।

यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो। तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो।

Nepali-congress-2.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार