आइतवार, श्रावण २४ गते २०८३

बिहिबार २९९ जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

बिहिवार , मंसिर २, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५१ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ६ संक्रमितको मृत्यु भएको छ। सोही अवधीमा २६० जना संक्रमणमुक्त भएका हुन्। मन्त्रालयका अनुसार अहिले देशभर ७ हजार ६४२ जना सक्रिय संक्रमित रहेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार