आइतवार, श्रावण २४ गते २०८३

शुक्रबार २९६ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

शुक्रवार , मंसिर ३, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९७२ जनामा गरिएको नमूना परीक्षणमा २९६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै २४ घण्टामा ३६९ जना संक्रमण मुक्त भएका छन्। सोही अवधीमा ५ जनाको मृत्यु भएको छ। हाल देशभर ७५३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार