सोमवार, श्रावण २५ गते २०८३

आइतबार २३८ संक्रमित थपिए, ३७० संक्रमण मुक्त

आइतवार , मंसिर ५, २०७८

काठमाडौं। पछिल्लो २४ घन्टामा २ सय ३८ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार १ सय २३ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ३८ जना संक्रमित भेटिएका हुन्।

त्यस्तै सोही अवधीमा ३ सय ७० जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। आज एक जना संक्रमितको मृत्यु भएको छ। देशभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार