शुक्रवार, आश्विन २३ गते २०८३

अर्चना गहतराजको उम्मेदवारी फिर्ता लिएपछि महिला सदस्यमा निर्वाचन नहुने

सोमवार , मंसिर १३, २०७८

काठमाडौं। नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत खुलातर्फ महिला सदस्यमा निर्वाचन नहुने भएको छ। ५३ सिटका लागि ५४ जनाको उम्मेदवारी परेकोमा अन्तिम समयमा अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिने भएकी छन्।

गहतराजले सर्वसम्मतिमै नेतृत्व चयन होस् भनेर आफूले त्याग गरेको बताइन्। पार्टी एकताका लागि सन्देश दिन आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताइन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार