शुक्रवार, आश्विन २३ गते २०८३

सचिवका उम्मेदवार भीम आचार्य र टंक कार्की पनि पराजित

मंगलवार , मंसिर १४, २०७८

काठमाडौं। नेकपा एमालेको जारी महाधिवेशनमा सचिवको उम्मेदवार बनेका नेता भिम आचार्य र टंक कार्की पराजित भएका छन्। सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भए। उनीहरुले ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए।

मंगलबार सम्पन्न मदतानमा केपी शर्मा ओली प्यानल नै निर्वाचित भएको छ। ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित भएका छन्। अध्यक्षमा ओलीसँग भीम रावल पराजित भए। उपाध्यक्षमा घनश्याम भुसाल पनि ६ जना उपाध्यक्षमा पर्न सकेनन्।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार