आइतवार, श्रावण २४ गते २०८३

२४ घण्टामा २५५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

मंगलवार , मंसिर १४, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६४६९ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो। 

सोही अवधिमा २६६ जना संक्रमणमुक्त भएका छन्। २४ घण्टामा २ जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको मन्त्रालयको तथ्याङ्क छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार