आइतवार, श्रावण २४ गते २०८३

बुधबार ३१६ जनासंक्रमित थपिए, ३ जनाको मृत्यु

बुधवार , मंसिर १५, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा ३१६ जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७ सय २७ जनाको नमुना परिक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधीमा थप तीन जनाको मृत्यु भएको छ। २४ घण्टामा २५९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९ सय ५४ सक्रिय संक्रमित रहेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार