शुक्रवार, आश्विन २३ गते २०८३

राप्रपा महाधिवेशन उम्मेदवारी शुल्क सार्वजनिक, कुन पदका लागी कति?(सूचीसहित)

बिहिवार , मंसिर १६, २०७८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाधिवेशन उम्मेदवारी दर्ता शुल्क सार्वजनिक गरेको छ। जसअनुसार अध्यक्ष पदका लागी उम्मेदवारी दिन १ लाख रुपैय तोकिएको छ।

बिहीबारबाट राजधानीमा सुरु भएको राप्रपाका एकता महाधिवेनमा अध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकेको हो। यस्तै उपाध्यक्ष पदका लागि ७५ हजार तोकिएको छ। यसैगरी महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार