शुक्रवार, आश्विन २३ गते २०८३

राप्रपा महाधिवेशन : थापा र लिङदेन अध्यक्षमा उम्मेदवारी दिन यसरी पुगे

शुक्रवार , मंसिर १७, २०७८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी नेतृत्वका लागी कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन्। राप्रपाको आगामी नेतृत्वका लागी साडे १ बजेसम्म मनोनयन दर्ताका लागी दिइएको समयमा दुबै नेता बाजागाजा र आफना दलबलसहित उम्मेदवारी दर्ता गराउन पुगेका छन्।

kamal-thapa.jpgनेता राजेन्द्र लिङ्देन बाजागाजासहित अध्यक्षमा उम्मेदवारी दिन पुगेका थिए। कमल थापा पनि दलबलसहित अध्यक्षमा उम्मेदवारी दिन पुगेका छन्। राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । सो पार्टीको एकताको महाधिवेशन अन्तर्गत शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।

rajendra-linden-candidate.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार