शुक्रवार, आश्विन २३ गते २०८३

राप्रपा: महामन्त्रीमा राणा, उपाध्यक्षमा पाण्डे विजयी, पदाधिकारीमा को–को भए विजयी? (मतपरिणामसहित)

आइतवार , मंसिर १९, २०७८

काठमाडौं। राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन्। यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन्।

यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन्। राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो।

पदाधिकारीमा को–को भए विजयी? 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार