शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेसको बागमती प्रदेश सभापतिमा देउवा पक्षका इन्द्र बानियाँ निर्वाचित 

सोमवार , मंसिर २०, २०७८

काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। शनिबार भएको पहिलो निर्वाचनमा कसैले बहुमत ल्याउन नसकेपछि पुन: आइतबार भएको निर्वाचनमा उनले पौडेल पक्षका उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै सभापतिमा बाजी मारे।

आइतबार राति सम्पन्न मतगणनाअनुसार बानियाँले १०८५ मत ल्याएका छन्। बानियाँ निर्वाचित भएका हुन्। जोशीले भने ९२७ मत प्राप्त गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार