शुक्रवार, आश्विन २३ गते २०८३

प्रदेश १ बमे कांग्रेस सभापति उद्धव थापा विजयी

सोमवार , मंसिर २०, २०७८

नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा कृष्ण देउवा-सिटौला पक्षका उद्धव थापा निर्वाचित हुनुभएको छ । थापाले प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई जम्मा २ मतान्तरले पराजित गर्दै प्रदेश १ सभापतिमा विजयी बन्नुभएको हो ।

निर्वाचनको मतपरिणाम अनुसार थापाले ८४४ मत पाउँदा घिमिरेले ८४२ मत पाउनुभएको छ । प्रदेश १ मा संस्थापन पक्षले सिटौला पक्षसंग समकरण बनाई थापालाई उम्मेदवार बनाएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार