शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेस महाधिवेशन : मुस्लिम क्लस्टर सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित

शुक्रवार , पौष २, २०७८

काठमाडौं। नेपाली कांग्रेसको जारी १४ औँमहाधिवेशन अन्तरगत सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार उनी मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । उनले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गरेका हुन् । मन्सुरले २७७६ मत ल्याएका छन् भने वकिलले १८७१ मत पाए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार