शुक्रवार, आश्विन २३ गते २०८३

थारु तर्फको सहमहामन्त्रीमा खानेपानी मन्त्री उमाकान्त चौधरी निर्वाचित

शुक्रवार , पौष २, २०७८

काठमाडौं। नेपाली काँग्रेसको थारूतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका उमाकान्त चौधरी निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भएकोअपरान्ह सकिएको  मतगणनाको मतपरिणामअनुसार शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गरी उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । 

उमाकान्तले २५५६ मत ल्याएका छन् भने तेजुलालले १८७७ मत पनएका छन् । काँग्रेस नेता कृष्णप्रसाद सिटौला निकट उमाकान्त देउवा समूहबाट उम्मेदवार बनेर विजयी भएका हुन् ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार