शुक्रवार, आश्विन २३ गते २०८३

मधेसीतर्फको सहमहामन्त्रीमा देउवा समूहका महेन्द्र यादव विजयी

शुक्रवार , पौष २, २०७८

काठमाडौं। नेपाली काँग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव विजयी भएका छन् ।  सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका उनले शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गरी सहमहामन्त्रीमा विजयी भएका हुन् ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार