आइतवार, आश्विन २५ गते २०८३

'एमाले भित्रका २३ नेताको गद्दारीले सरकार ढल्यो'

बुधवार , आषाढ ३०, २०७८

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले भित्रका २३ नेताको गद्दारीले सरकार ढलेको आरोप लगाएका छन्। 

सामाजिक सञ्जालमार्फत २३ नेताको नामा सार्वजनिक गर्दै थापाले उक्त आरोप लगाएका हुन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २३ नेतामाथि थापाले गद्दारी गरेको आरोप लगाएका हुन्।

उनले नेता नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाको वैशाखी बनेको समेत आरोप लगाएका छन्।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार