आइतवार, आश्विन २५ गते २०८३
प्रदेशसभामा एमोलेको अवरोध

कार्यसूचीमा प्रवेश नै नगरी कर्णाली प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

सरकारले अध्यादेशबाट बजेट पारित गर्ने

बिहिवार , आषाढ ३१, २०७८

कार्यसूचीमा प्रवेश नै नगरी कर्णाली प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले असार ३० गते राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई पत्र पठाएको थियो।

सोही सिफारिसअनुसार  प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेबाट चालु आठौं अधिवेशन अन्त्य गरेका छन्।प्रमुख प्रतिपक्षी दल एमालेले बैठक चल्न नदिएपछि कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट पारित गर्ने भएको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार