शुक्रवार, आश्विन २३ गते २०८३

मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

सोमवार , पौष १८, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले सोमबार बिहान ११ बजे विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गर्न लागेका हुन्।

मन्त्रालयहरूमा भइरहेका कार्यप्रगति र समस्यालगायत विषयमा छलफल केन्द्रित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार