शुक्रवार, आश्विन २३ गते २०८३

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन

सोमवार , पौष १८, २०७९

काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्।

दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए । 

दलको नेतामा डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक, जन्मजय तिमिल्सिना, वीरबहादुर राना र निमा गिरीले पनि दाबी गरेका थिए । तर, संस्थापन पक्षका चौधरी सर्वसम्मत चयन भएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार