शुक्रवार, आश्विन २३ गते २०८३

छड्के हान्न यातायात कार्यालय एकान्तकुना पुगे उपप्रधानमन्त्री श्रेष्ठ

मंगलवार , पौष १९, २०७९

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधर तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार एकान्तकुनाको यातायात कार्यालयमा छड्के चेकिङमा पुगेका छन् । 

मंगलवार बिहान कार्यालय खुल्नेबित्तिकै एकान्तकुना पुगेका मन्त्री श्रेष्ठले त्यहाँ भइरहेको सेवा प्रवाह, सेवाग्राहीको गुनासो आदि विषयमा जानकारी समेत लिएको मन्त्रीका प्रमुख स्वकीय सचिव विजय गौतमले बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार