शुक्रवार, आश्विन २३ गते २०८३

प्रतिनिधिसभा विघटन भएर चुनाव घोषणा हुन प्रतिगमन हाेइन - केपी ओली

सोमवार , पौष २५, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन भएर चुनाव घोषणा हुन प्रतिगमन नभएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा संसोधन गर्दै ओलीले एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाप्रति लक्ष्यित गर्दै षडयन्त्रबाट सरकार ढाल्नु प्रतिगमन भएको जिकिर गरे। 

नयाँ सांसदहरुलाई शुभकामना दिदै ओलीले सांसदहरुलाई देश हित, भ्ष्टाचार नियन्त्रण र सुशासनमा ध्यान दिनुपर्ने बताए। 

झापा क्षेत्र नम्वर ५ बाट निर्वाचित सांसद समेत रहेका  ओलीले नवनिर्वाचित सांसदहरुको सामू धेरै चुनौति रहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार