शुक्रवार, आश्विन २३ गते २०८३

संसद् बैठक सर्‍यो

मंगलवार , पौष २६, २०७९

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । ११ बजे बस्ने भनिएको बैठक दलहरूका संसदीय दलका बैठकहरूका कारण पछि सारिएको हो ।

नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको हो । कांग्रेसभित्र दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा विवाद भइरहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।

No description available.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार