आइतवार, आश्विन २५ गते २०८३

बाबुराम भट्टराईसँग विप्लवको भेटवार्ता, के भयो छलफल?

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । विप्लवले शुक्रवार बिहान डा। भट्टराईको निवासमा पुगेर भेटघाट गरेका हुन् ।

पछिल्लो समय उनले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन् ।  उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटघाट गरिसकेका छन् ।डा. भट्टराईसँगको भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको भट्टराईको सचिवालयले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार