शुक्रवार, आश्विन २३ गते २०८३

पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

आइतवार , माघ १, २०७९

काठमाडौं । सरकारले भोलि यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले साे निर्णय गरेकाे अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।बैठकले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन पनि गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार