आइतवार, आश्विन २५ गते २०८३

बालुवाटार सरे प्रधानमन्त्री देउवा

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं स् प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा सरेका छन्।  

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा आज बिहान १० बजे बालुवाटार सरेका हुन्।

उनी प्रधानमन्त्री नियुक्त भए पछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका थिए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार