शुक्रवार, आश्विन २३ गते २०८३

सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

बुधवार , माघ ४, २०७९

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । तर उम्मेदवार भने टुंगो लागेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार