शुक्रवार, आश्विन २३ गते २०८३

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

बिहिवार , माघ ५, २०७९

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । 

बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरे १६७ मतसहित सभामुखमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले १०० मत पाइन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार