शुक्रवार, आश्विन २३ गते २०८३

प्रतिनिधिसभाको बैठक शनिबार, उपसभामुख चयन गर्ने

बिहिवार , माघ ५, २०७९

काठमाडौं  । प्रतिनिधिसभाको बैठक शनिबार बस्ने भएको छ ।

बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रतिनिधिसभाको अर्काे बैठक ७ माघ शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् । 

सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार