शुक्रवार, आश्विन २३ गते २०८३

संसदमा सोबिताको पहिलो सम्बोधन (पूर्णपाठ)

शनिवार , माघ ७, २०७९

रास्वपाकी सांसद सोबिता गौतमले पहिलोपटक संसदको रोष्टममा उभिएर आफ्नो उपस्थितिलाई नेपाली राजनीतिको पानीढलोकाे रुपमा उल्लेख गरेकि छन्।

लिखित सम्बोधन गर्दै काठमाडौं २ बाट निर्वाचित सांसद २७ वर्षीया गौतमले आफ्नो उपस्थिति र विजय नेपाली राजनीतिक इतिहासकै पानीढलोको क्षण भएको बताइन् ।

उनले नेता भनेको ठूलो कद भएको मानिस हुनुपर्छ भन्ने भाष्य समाजबाट नहराउँदै २७ वर्षकी युवामाथि मतदाताले भरोसा गरेर आफ्ना सपनाहरु सुम्पिएको बताइन् ।

सोबिता गौतमको सम्बोधन :

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार