शुक्रवार, आश्विन २३ गते २०८३

उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित

शनिवार , माघ ७, २०७९

काठमाडौं। प्रतिनिधिसभाको उप-सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद ईन्दीरा रानामगर निर्वाचित भएकि छन्। शनिबार भएको मत विभाजनमा रानाले १६६ मत पाउनुभयो भने नेपाली कांग्रेसकि उम्मेदवार मुक्ताकुमारी यादवले ९७ मत पाईन्।

मतविभाजनमा प्रतिनिधिसभाका कुल २७५ सांसदमध्ये २६४ सांसद सहभागि भएका थिए ।  १ सांसद भने तटस्थ बसेका छन् ।

निर्वाचित रानालाई रास्वपा सहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायत दलहरुको समथ थियो ।

प्रतिनिधिसभाको सभामुखमा भने नेपाली कांग्रेसका देवराज घिमिरे निर्वाचित भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार