आइतवार , माघ ८, २०७९
Shares
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ । यही माघ ११ गतेका लागि बैठक बोलाइएको हो ।
समसामयिक राजनीति, सरकार, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।