शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेसको पदाधिकारी बैठक बस्दै

सोमवार , माघ ९, २०७९

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । 

बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बुझिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार