शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने

सोमवार , माघ ९, २०७९

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले साे निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भयो’ महतले भने । कुनै कानुनी अड्चन छ भने त्यसलाई हटाएर समयमै निर्वाचन गर्नुपर्ने कांग्रेसको जोड छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार