शुक्रवार, आश्विन २३ गते २०८३

हरिबोल गजुरेल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

सोमवार , माघ ९, २०७९

काठमाडौं। नेकपा माओवादीका नेता हरिबोल गजुरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सचिवालय विस्तार गर्ने क्रममा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।  उनी नेकपा माओवादीका उपमहासचिव पनि हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार