बिहिवार, आश्विन २२ गते २०८३

फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बने रवि लामिछाने

आइतवार , माघ १५, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुन: चयन गरेको हो ।

सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार