बिहिवार, आश्विन २२ गते २०८३

माओवादीको दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघ देखी

आइतवार , माघ २२, २०७९

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघ देखी सुरु गर्ने भएको छ । 

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार २६ माघ देखि ५ फागुन प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ । 

सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार