बिहिवार, आश्विन २२ गते २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै

सोमवार , माघ २३, २०७९

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्नेछ । 

बैठकमा सुरक्षा अधिकारीहरुको बढुवालगायत विषयमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार