मंगलवार, आश्विन १३ गते २०८३

देउवाले विस्वासको मत लिन लागेपछि माधव समूह छलफलमा

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरिरहेका बेला एमालेको माधव समूह आन्तरिक छलफलमा जुटेको हो । प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आन्तरिक छलफल गर्न लागिएको हो ।

छलफलबाट आजै निर्णय लिइने उनले बताए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार