बिहिवार, आश्विन २२ गते २०८३

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित, ओली र प्रचण्ड छलफलमा

बिहिवार , माघ २६, २०७९

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक स्थगित भएको छ । 

बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच सिंहदरबार छलफल जारी छ ।

हाल दुई नेताबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनेबारे छलफल भैरहेको बताइएको छ । रावलले बिहीबार विश्वासको मत नदिए सरकार ढल्ने खतरा छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार