काठमाडौं। लुम्बिनी प्रदेश सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन्। माओवादी केन्द्रकि नेर्तसमेत रहनुभएकी मन्त्री केसीले आज विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी हुन्।
माओवादी स्रोतका अनुसार उहाँलाई माघ २५ गते भएको राष्ट्रियसभा उपनर्विाचनमा सत्ता गठबन्धनका उम्मेदवार बनेका एमालेका कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि माओवादीले छानबिन गरेको थियो ।
त्यसपछि राजीनामा गर्न लगाइएको हो ।